Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कोरोनाको उच्च जोखिम रहेको उदयपुरमा विकासका काम सुरु

उदयपुर । उदयपुरमा सामाजिक दुरी कायम राख्दै पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । चौदण्डीगढी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न जारी भएको लकडाउनलाई मध्य नजर गर्दै सामाजिक दूरी र स्वास्थ्य जाँचका साथ स्थानीय भौतिक पूर्वाधार निर्माण सुरु गरेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं ६ को मदन भण्डारी लोकमार्ग कैलाश थुम्किदेखि सिटी हलसम्म नगरभित्रको…