भोजपुर, जेठ २१ । भोजपुरको पौवादुङमा ९ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ। मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा सङ्क्रमण फैलिन नदिन सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने, “आरडिटी परीक्षण गर्दा छ स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ…