Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


धरानमा आजदेखि लकडाउन: बजार, पसल र यातायात पूर्ण रुपमा बन्द

सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको धरान उपमहानगरपालिकामा आजदेखि लकडाउन गरिएको छ । आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरिएको धरानका मेयर तिलक राईले जानकारी दिनुभयो । धरानमा समुदाय स्तरमानै कोरोनाको संक्रमण फैलिएका कारण आजबाट साउन २८ गते सम्म लकडाउन गर्ने निर्णय गरिएको मेयर राईले बताउनुभयो ।…