Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


प्रदेश १ मा ४२ जना संक्रमित थपिए

सुनसरी, साउन २६ । प्रदेश १ मा सोमबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका एक/एक जना गरी कूल ४२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । यस्तै प्रदेश १ बाट सोमबार ९९ जना डिस्चार्ज भएका छन् ।…