पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ । पछिल्लो पटक नवलपुरको देवचुली नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेका २३ र ३२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ्र । उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी छ…