Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सुदूरपश्चिम प्रदेशका १५ अस्पतालबाट कोरोनाको उपचारपछि तीन सय ३४ जना डिस्चार्ज

बैतडी । सुदूरपश्चिम प्रदेशका १५ अस्पतालबाट कोरोना संक्रमणको आशंकामा भर्ना गरीएका ३ सय ३४ जनालाई आज डिस्चार्ज गरिएको छ । कोरोनाका शंकास्पद लक्षण र आरडिटी पोजेटिभ देखिएकालाई डिस्चार्ज गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डिस्चार्ज हुनेमा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट १ सय २१ जना रहेका छन् । यस्तै जिल्ला अस्पताल अछामबाट १९,  जिल्ला…