Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सुदूरपश्चिममा तीनजना प्रहरीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २७ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सोमबार ३७ जनामा कोरोना पुष्टि भएको सूचना जारी गरेको थियो । त्यसमध्ये तीनजना प्रहरी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनले संक्रमित तीनैजना प्रहरी…