Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


एक महिनापछि प्रदेश २ को बजेट पारित

जनकपुर, असार २९ । बजेट आएको एक महिनापछि प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित गरेको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गर्न दिएको थिएन । गत असार १ गते…