झापा, असार २ । मेची प्रादेशिक अस्पताल भद्रपुरका २५ जना स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टिन’मा राखिएको छ । अस्पतालमा उपचाररत् एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि दुईजना फिजिसियन चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको हो । अस्पतालको सघन उपचारकक्ष ‘सिल’ गरिएको छ । मेची क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका भद्रपुर नगरपालिकाका ३९ वर्षीय पुरुषलाई जेठ ३१ गते अस्पताल भर्ना…