Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


पाँचथरमा विकासका कामले तीव्रता पाउँदै, सडक र पुल निर्माणको काम धमाधम

जितेन्द्र भण्डारी /इमेज पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् । वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश सरकारले मुख्य सडकहरु कालोपत्रे गर्न लागेपछि जिल्लावासी हर्षित भएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरले पाँचथर र ताप्लेजुङ जिल्लाका ८ वटा ठूला सडक र पुलको…