खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, असार ८ । संघीय र प्रदेश सरकारपछि अब स्थानीय सरकारहरु आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणमा जुटेका छन् । अधिकांश स्थानीय तहले आफ्नो आम्दानीको स्रोत विकास गर्न सकेका छैनन् । संघीय र प्रदेश सरकारहरुले पठाउने बजेटको व्यवस्थापन नै स्थानीय तहहरुको बजेट हुने गरेको छ । तैपनि, स्थानीय तहहरु कुन विषयलाई…