Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


धनगढी उपमहानगरको बजेट साढे एक अर्बभन्दा बढी

बिराज रोस्यारा (इमेज) कैलाली, असार १० । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे एक अर्बभन्दा बढीको बजेट ल्याएको छ । उपमहानगरले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट बुधबारको नगरसभामा सार्वजनिक गरेको हो । धनगढीमा आयोजित पाँचौं नगरसभामा उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले उपमहानगरको आगामी वर्षको…