Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


जीतपुरसिमराको नगरसभा अनिश्चित

बारा, असार १२ । अनियमितता र भ्रष्टाचारको विषयमा कार्यपालिकाभित्रै चरम विवाद बढेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट नगरसभा अनिश्चित बनेको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यहरुहरुले हरहिसाब र बिल भौचर देखाउन माग गरेकोमा मेयरले अटेरी गरेकाले नगरसभा अनिश्चित बनेको हो । वडाध्यक्षहरुले बजेटको अभिलेखीकरणको रातो किताब प्रकाशन नगर्नुको पछाडी भ्रष्टाचार व्यापक भएको र आफ्नालाई जथाभावी योजना…