नवलपरासी । रामग्राम नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका शिल गरिएको छ । सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नम्बर –१८ का एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्म नगरपालिका शिल गरिएको नगर प्रमुख नरेन्द्र…