Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


प्रदेश १ मा ४० जना संक्रमित थपिए

विराटनगर, साउन २५ । प्रदेश १ मा आइतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ९१५ जना डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएका मध्ये मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसंगै प्रदेश १ मा हालसम्म १ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि…