Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


कर्णालीमा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य

कर्णाली, साउन ३० । कोरोना (कोभिड– १९) सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने…