दैलेख, असार ४ । दैलेखको आठबीस नगरपालिकामा टेन्डर दर्ताको विषयलाई लिएर बिहीबार दुई समूहबीच झडप भएको छ । हतियारसहित उत्रिएका युवाहरुबीच झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् । नगरपालिकाले आह्वान गरेको बाटो तथा भवन निमार्णको टेन्डर दर्ता गर्न गएका समूहबीच झडप भएको हो । झडप बढ्दै गएपछि नगरपालिकाले टेन्डर दर्ता सूचना टाँसेर स्थगित गरेको…