Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


झापामा कोरोनाको झनै त्रास

सुरेन्द्र भण्डारी (इमेज) झापा, असार ५ । भारतसँगको काँकडभिट्टा नाकासँग सिमाना जोडिएको प्रदेश नम्बर–१ को झापा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नाकामा कडाइ नगरिँदा, मान्छेको आवत–जावत बढेपछि र ‘लकडाउन’ खुकुलो हुन थालेपछि झनै जोखिम बढ्न थालेको हो । प्रदेश नम्बर–१ का १४ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमित झापा जिल्लामा रहेका छन् ।…