बारा, असोज २० । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले एक महिनामै सम्पन्न गरेको योजनाको रकम भुक्तानी रोकिएको छ । बर्खे योजनाको १४ करोड रुपैयाँ अनियमितता र अपारदर्शी भएको भन्दै भुक्तानी रोकिएको हो । भुक्तानी रोकिएपछि निकासाका लागि विभिन्न राजनीतिक दलले दबाब दिन थालेका छन् । जेठ मसान्तभित्र कार्यान्वयन भइसक्नुपर्ने योजना उपमहानगरले कानुनी व्यवस्थालाई उल्लंघन गरी गत…