Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा ‘क्वारेन्टिन’मा बसेकाहरु आक्रोशित

दाङ, असार १० । दाङमा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा ‘क्वारेन्टिन’मा बसेकाहरु आक्रोशित भएका छन् । दाङका १० वटै स्थानीय तहहरुमा तीन हजार ८४५ जना क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनमा बसेकामध्ये अधिकांशको रिपोर्ट एक महिनासम्म नआउँदा आक्रोशित भएका हुन् । स्वाब संकलन गरी कोरोना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको करिब महिना…