Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


गण्डकी प्रदेशमा कोरोना उपचार तथा रोकथाममा ५१ करोड खर्च

-प्रदिप पौडेल/ईमेज पोखरा । गण्डकी प्रदेश सरकारले कोरोनाको उपचार र रोकथामका लागि ५१ करोडभन्दा बढी खर्च गरेको छ । चैत ११ देखि असार मसान्त सम्म चार महिनामा ५१ करोड ३४ लाख खर्च भएको छ । सबैभन्दा धेरै कोरोना कोषबाट जिल्लास्तरका अस्पतालमा खर्च निकासा दिइएको छ । कोषबाट मात्रै असार मसान्तसम्म १८ करोड ५४ लाख खर्च…