बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १६ । सुदूरपश्चिम प्रदेशमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा मंगलबार १०१ जनामा संक्रमण पुष्टि भएको हो । तीनओटै अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार बझाङका ३८ जना, डोटीका २४, अछामका १२, कैलालीका ११, बैतडीका ११,…