Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कैलालीमा ६ हजार घर डुबानमा, दुई हजार विस्थापित

बिराज रोस्यारा कैलाली । दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढि घर डुबानमा परेका छन् । उनीहरू मध्ये दुई हजार परिवार विस्थापित भएका छन् । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । भजनीमा २ हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, जोशीपुर…