कोरोना परीक्षण गराउन काठमाडौं महानगरको निकाल्यो सर्वाजनिक सूचनाकाठमाडौं, साउन १२ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुईजनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण सार्वजनिक सूचना जारी गरेको हो ।…