‘जनप्रतिनिधि बागमती प्रदेश’ पुस्तक सार्वजनिक • Image Khabar Image Khabar


‘जनप्रतिनिधि बागमती प्रदेश’ पुस्तक सार्वजनिक


Imagekhabar
११ आश्विन २०७७, आईतवार १८:१७

‘जनप्रतिनिधि बागमती प्रदेश’ पुस्तक सार्वजनिक

हेटैंडा, असोज ११ । फोटो नेपालद्धारा प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ ।

पपुस्तक बिमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बिवरणको पुस्तक समयको आवश्यकता भएको बताउनुभयो ।

उहाँले निर्वाचित प्रतिनिधिको ऐतिहासिक दस्तावेज सबैका लागि महत्वपूर्ण सूचना स्रोत हुने बिश्वास ब्यक्त गर्नुभयो ।

पुस्तकमा १ हजार ५५६ जना जनप्रतिनिधिको विभिन्न विवरण रहेको छ ।

कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक विमोचन जुमबाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्