विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २० । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–२, सलेनामा तीनजना स्थानीय युवा मंगलबारदेखि आमरण अनशन बसेका छन् । वडा नम्बर–२ को कार्यालयले एकलौटी काम–कारबाही गरेको भन्दै पाँचबुँदे मागसहित स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट सलेनास्थित अस्थायी प्रहरीचौकीनजिक अनशन बसेका हुन् । वडाले जनताको चाहनाविपरीत विभिन्न गतिविधि गरेको, वडाध्यक्षले मनपरी…