Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


सुदूरपश्चिममा थप ११८ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार ११ । सुदूरपश्चिम प्रदेशमा थप ११८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरी बिहीबार ११८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार सबैभन्दा बढी कञ्चनपुरका ६० जना, बझाङका १८, अछामका…