प्रदिप पौडेल/ईमेज पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको नतिजा अनुसार बुधबार बिहान प्रदेशका कास्कीसहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखा, तनहुँ र १…