Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल

बुटवल, साउन ६ । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । खर्च भएको बजेट मध्ये पूँजीगत ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत खर्च भएको हो । गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसैगरी, सात…