Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


संक्रमितको शव व्यवस्थापन गर्न अध्यक्षको गाडी

कोहलपुर, असार ३ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा…