साँफेबगर र मंगलसेन नगरपालिका ‘सिल’ « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


साँफेबगर र मंगलसेन नगरपालिका ‘सिल’


0
Shares

अछाम, भदौ १५ । अछामको साँफेबगर नगरपालिका र मंगलसेन नगरपालिका थपएक हप्ताका लागि सिल गरिने भएको छ ।

समुदायस्तरमा संक्रमण फैलिने जोखिम कायमै रहेको भन्दै प्रकोप व्यवस्थापन केन्द्रको आयोजनामा बसेको सर्वपक्षीय बैठकले भाद्र २३ गतेसम्म नगरका १४ वटै वडा सिल गर्ने निर्णय गरेको हो ।

यस अघि भाद्र १६ गतेसम्मका लागि वडाहरु सिल गर्नेे निर्णय गरिएको थियो ।