सुर्खेत, जेठ १९ । प्रदेश प्रकोप व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक जिल्ला अस्पतालमा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमित विरामीलाई आइसोलेसन र थप उपचारका लागि अस्पताल पुर्याउन तथा मृतक संक्रमितको शव व्यवस्थापन गर्न एम्बुलेन्स र शव वाहनको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई…