बिराज रोस्यारा (इमेज) कैलाली, असार ६ । कैलालीको गोदावरी नगरपालिकाले शनिबारदेखि पूर्णरुपमा ‘लकडाउन’ लागू गरेको छ । कोरोना संक्रमण तीव्ररुपमा फैलनसक्ने अनुमान गर्दै रोकथाम र न्यूनीकरणका लागि पूर्णरुपमा लकडाउन गरिएको नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए । असार ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्र पूर्णरुपमा लकडाउन लागू गरिएको उनले बताए । मेयर साउदले…