Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउन नगरपालिकाले नदिने

सुर्खेत, जेठ ७ । सुर्खेतको भेरीगंगा नगरपालिकाले छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउन नदिने भएको छ । कर्णाली प्रदेश सरकारले छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउने तयारी थालेसँगै नगरपालिकाले विरोध गरेको हो । छिन्चुबजारको केन्द्रमा रहेको स्कुल र मदानेचौर जंगलमा सरकारले कोरोना परीक्षण कक्ष बनाउने तयारी गरेको थियो । कोरोनाभाइरसको संक्रमण निर्मुल गर्नु सबैको साझा दायित्व भएको…