सुदूरपश्चिमा थपिए ८५ जना संक्रमित • Image Khabar Image Khabar


सुदूरपश्चिमा थपिए ८५ जना संक्रमित


Imagekhabar
२१ असार २०७७, आईतवार १९:००

सुदूरपश्चिमा थपिए ८५ जना संक्रमित

कैलाली, असार २१ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार संक्रमण पुष्टि भएकाहरुमा कञ्चनपुरका २८ जना, कैलालीका २६ जना, बाजुराका २० जना डडेल्धुराका ८ जना , बैलडीका ३ जना रहेका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको छ ।

८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्