Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


घर–घरमै स्वास्थ्य जाँच

-प्रकाश मैनाली सर्लाही । हरिपुर नगरपालिकाले नगरवासीको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । हालसम्म वडा नम्वर १, ७ र ९ का नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको नगरप्रमुख जमरुद्धिन मन्सुरले जानकारी दिए । कोरोना भाईरस (कोभिड–१९) को बढ्दो महामारीले जनजीवन त्रसित भइरहेको अवस्थामा नगरवासीको घरमै पुगेर ज्वरो नाप्नेदेखि अन्य स्वास्थ्य परीक्षणको काम भइरहेको हो । नागरिकको…