कैलाली । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पिसीआर प्रविधिमार्फत परीक्षणका लागि अहिलेसम्म झण्डै दुई हजार चार सय बढीको नमूना संकलन भएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा दुई महिनाको अवधिमा २ हजार ५ सय ९१ जनाको नमूना संकलन भएको हो । प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको…