काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका छन् । राजनीतिक संकट गहिरिएकै अवस्थामा प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग छलफल थालेका हुन् । प्रधानमन्त्री ओली दलभित्रै संकटमा फसेपछि दुई दिनदेखि काठमाडौं आएर सक्रिय रहेका सुब्बाले बुधबार पार्टीका नेताहरुसँग छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले…