केदार कटुवाल/ईमेज उदयपुर । कोरना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि चौदण्डीगढी नगरपालिकाले पूर्ण रुपमा सचेतना अपनाएको जनाएको छ । लकडाउनबाट प्रत्यक्ष प्रभावित हुनसक्ने असंगठित क्षेत्रका मजदुर, असहाय, बिपन्न परिवारहरुका लागि नगरपालिकाले बितरण गरेको राहत र प्रकोप कोष स्थापना गरिएको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए । प्रमुख राईले मुलुकले लकडाउन सुरुहुनु अगावै विभिन्न वडामा ३४…