Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


प्रदेश–५ मा कोरोना भाइरसको परीक्षण आजबाट सुरु

भैरहवा । प्रदेश–५ मा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको आवास भवनमा प्रयोगशाला निर्माण गरेर परीक्षण सुरू गरिएको हो । अन्य प्रदेशमा केही दिन अघिदेखि नै प्रयोगशालाबाट परीक्षण सुरु भएपनि प्रदेश–५ मा भने आज साँझबाट सुरु हुन लागेको हो । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास…