Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर

धनगढी, बैशाख १२ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर स्थिर छ । प्रदेशमा कोभिड–१९ कोे ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालका अनुसार गत चैत ३० गतेसम्म कोरोना सङ्क्रमित चार जना उपचाररत रहेकामा र वैशाख १ गते एक जना सङ्क्रमित थपिएका थिए । त्यसयता अस्पतालमा कोरोना सङ्क्रमित आएका छैनन् । अस्पतालले कोरोना…