Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रितलाई दश लाख

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई दश लाख दिने निर्णय गरेको छ । नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि तयार पारी प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख इवन राईले बताए । नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम…