कैलाली । सुदूरपश्चिममा झण्डै सात हजार ८ सय नमूनाको पीसीआर र र्यापिड टेस्ट (आरडीटी) मार्फत कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार हिजोसम्म पीसीआर प्रविधिबाट दुई हजार चार सय ९५ र र्यापिड टेस्ट मार्फत पाँच हजार तीन सय तीन जनाको कोरोना परीक्षण गरिएको हो । र्यापिड टेस्ट गरिएका एक जना बाहेक सबैको…