काठमाडौं, वैशाख ११ । चितवनस्थित धौलागिरि चितवन विश्वकर्मा सम्पर्क मञ्चले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । बिहीबार मञ्चको प्रथम परिकल्पना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्युतीय ‘स्प्रेयर’ र ‘भाइरस किलर केमिकल’ हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई दुईथान…