Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कालोबजारीविरुद्ध विद्यार्थीहरु आन्दोलित, जस्तोसुकै कारबाहीमा उत्रने चेतावनी

काठमाडौं, चैत १९ । कालोबजारी र निरन्तर बढिरहेको महंगीविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् ।संयुक्त विद्यार्थी संगठनले शुक्रबार राजधानीमा कालोबजारीविरुद्ध प्रदर्शन गरेका हुन् ।आरआर क्याम्पसबाट सुरु भएको विरोधजुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले कालोबजारीका कारण सर्वसाधारणको दैनिकी चौपट बनेको भन्दै अब विद्यार्थीहरु मिलेर कालोबजारीहरुलाई लखेट्ने…