Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सेना परिचालनमार्फत हुने चुनाव ज्ञानेन्द्रले गराएजस्तै : उपेन्द्र यादव

सप्तरीको मलेठमा गत फागुन २३ गते प्रहरीको गोली लागेर मुत्यु भएकाहरुको पुण्यतिथिमा आइतबार आयोजित शोकसभालाई सम्वोधन गर्दै उनले सेना परिचालन मार्पmत गरिने चुनाव राजा ज्ञानेन्द्रले गराएको चुनावजस्तै हुने बताए । सिमांकनको मुद्दालाई कुनै हालतमा थाँती राख्न वा छोड्न नमिल्ने उनको भनाइ थियो ।