Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आरआर क्याम्पसमा मतदान हुँदै, निर्बाचन विथोल्न पेट्रोल बम प्रहार

बिहान ८ बजेदेखि हुने भनिएको मतदान एक घण्टा ढिला गरी सुरु भएको छ । मतदानका लागि विद्यार्थीहरु लाइनमा लागेका छन् । क्याम्पस परिसरमा प्रहरीले कडा सुरक्षा दिइरहेका छन् । संयुक्त विद्यार्थी संगठनका केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । असन्तुष्ट विद्यार्थीहरुले चुनाव विथोल्न पेट्रोल बमसमेत प्रहार गरेका…