Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपाललाई विश्वकै सम्पन्न बनाउन सकिन्छ : ओली

प्रा. डा. भिष्मराज प्रसाइँको जीवनीको शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले दलहरु राष्ट्रिय दायित्वप्रति एकजुट हुनुपर्ने बताए । उनले गलत काम गरेर शक्तिआर्जन गर्ने मनसाय भएकाहरुबाट मुलुकमा कुनै परिवर्तनको आशा गर्न नसकिने स्पस्ट पारे । अध्यक्ष ओलीले दलहरु इमान्दार, मेहनती र समझदार हुने हो भने नेपाललाई विश्वकै सम्पन्न बनाउन सकिने दाबी गरे । कार्यक्रमका सहभागीहरुले नेपालमा…