तमलोपा जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले संविधान संशोधनबारे लिखित र मौखिक सहमतिभन्दा पनि कार्यगतरुपमा नआएसम्म निर्वाचनमा सहभागी हुन नसकिने बताए ।
उनले सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रियसभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफूहरुको माग यथावत रहेको स्पस्ट पारे ।
उनले सीमांकनलाई थाती राखेर अरु विषयमा संविधान संशोधनबारे छलफल भएपनि सहमति भइनसकेको बताए ।









प्रतिक्रिया दिनुहोस्