Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


वाम गठबन्धनलाई क्षेत्र बाँडफाँटमा सकस, अझै मिलेन भागवण्डा

क्षेत्र बाँडफाँटमा जटिलता देखिएका स्थानमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई नै दिने कार्यदलको तयारी छ । दुई वामदल एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले बाँडफाँट छिटो टुङ्ग्याउन कार्यदललाई निर्देशन दिए पनि कार्यदल सफल हुन सकेको छैन । कार्यदलले क्षेत्र बाँडफाँट टुङ्गो लगाउन नसकेपछि बिहीबार एमाले र माओवादीको छुट्टाछुट्टै बैठक बसेको छ । कार्यदलका एक सदस्यका…